मेलवर्न अष्टेलियाले उब्जायको सहुलियत माया

By LUCKY XMAN मेलवर्न

व केसरि चुच्चे नाक बटार्दै ओठमा मोई खाईहालि म सर्वहारा वर्गको एक असारे बोका थिय, काधमा फुलि नभएनि नखरमाउलि हरुको झोलि कम थियन

मेलवर्न शहर बतासे हावाले बोकामय भयको भान हुन्थ्यो, म र तरुनि खोई कताबाट सुरु गरु रिगटा लाग्दानि वरिपरि तरुनि मात्र देख्छु,

“धन्यवाद दाजुपो भन्छ म यकायक जोसमा आयर सोधे भाई खानुनै थियो त किन मेरो गाजर मेलवर्न मा बाटो बाटो sandwich पाउछ किनेर खाउ, “

रक्सि त बस वाहाना हो

म नसामा नाचेर तान्डव मच्याउदा सायद ति बैसालु कलिला भरखरै फक्रिन लागेका सुकुमल पोटीला केसरि मेरो ताल संगै मसंग लालि पप लागेलु नाच्न तम्सिनुमा मेलवन सहरको बोकामय हावानै हो म तेति सारोनि हेन्डसम छैन जसलै सारा बैसालु मातलाई सर्ल्याम्म निलोस

पकेटमा गाजर बोकेर हीडिरहेको थिय southern cross station मा एउटा भातमारा सरासर आयर गाजर को झाडि सर्याप्प तानेर पिठिऊमा हातमारेर

धन्यवाद दाजुपो भन्छ म यकायक जोसमा आयर सोधे भाई खानुनै थियो त किन मेरो गाजर मेलवर्न मा बाटो बाटो sandwith पाउछ किनेर खाउ, उ हतारिदै बोल्यो के गर्ने दाई यो शहरले मलाई नपुंसक बनायो, आफुले रोजेको धर्ति आफैलाई बोज भो अनि कोलाहलमा रोजेको पर्वतिलो यो मेलवर्न शहर आज आयर किताव ऊल्टो पढ्न सिकायो लाग्छ, अव मेरो जिवनले किताव ऊल्टो थमायो तर म ढुक्कले गाजर खाईरहेछु न कुनै जुगे वाको पिर नत नांगियको संरकारको जसले आफु बुढोपनमा नपुसंक सैलिमा अस्लिम फिल्म बन्द गर्दै छ ा

मलाई चाहि मेरो गाजर गुमायकोमा तनाव हुन लाग्यो, केसरि ले के भनेलि भन्ने पिर गाजर नलिईकन गयो भने तरकारि पाक्दैन मनमनै सोचे आज केसरि लाई लामो चिकेन खुवाउछु kfc को.

 

भाईलाई च्यातेर म राजाको बाटो बाटो रानी मैसावको घरतिर लागे, व्यवस्ता राम्रै राछ, मेलवर्न सहरन हो रानिको के कम, मन्द वास्ना आयो मधुरो लाईट भुसुक्क निदायछु रानिको काखमा, मनमनै सोचे केसरि लाई भोलि खुवाउछु गाजर/

Go to Top