मलाई नेपालि हुनुमा गर्ब छैन?

By lucky xman

Share on facebook
Facebook
Share on google
Google+
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

तपाई पाठक हरु रिसले चुर पर्नु भयो होला, हो एका देशमा म पनि रिसले रातो हुन्थे कसैले नेपाली को बारेमा नराम्रो बाेल्दा तर यो मेराे गर्व गर्ने छाति आज अष्टेलियन हुनुमा छ।म कसै व्यक्ति बिसेसकाे वारेमा बाेलेकाे हाेईन, मेराे माटाे अनि जन्मभुमि त्यहि नेपाल हाे ,त्यहाकाे सेराे फेराे सबै मेराे हाे, ति हरियालि बन अनि बन भित्रका पशुपंछि संझदा लाग्छ साच्चिनै मेराे देश नेपाल स्वर्ग होम जन्मेको धर्ति मेरि आमा हुन, याे सबै बिदेसमा बसेर कल्पना गर्न वडाे मजा लाग्छ अनि घरगाऊकाे याद आऊदा रुन मन लाग्छ, मेरि आमा के गर्दै हाेलिन, आमाकाे हातकाे दुध र भात संझदानि भक्कानाे फुटेर आऊछ,हाे हामिलाई आफ्नाे परिवारकाे याद आऊनु स्वभाविक हाे तर हाम्राे देस नेपाल यति धेरै पिछडियकाे छ कि हामि स्वछ हावा लिन त पर जावस पानि पिऊन नपाई मर्छौ,

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 11,512 other subscribers

एकदिन लाग्छ हाम्रो नेपालमा, हाम्रो आदा जिन्दगि लाईन बस्दै मा अनि वसको जाम कुर्दैमा जान्छ

मेरो देस नेपाल कसैको गुलाम बनेन तर केवल बन्यौ त आफ्नै दास अनि हामि आफैले न्या्यकाे कुर्चिमा बसेर आफ्नै चेलि बेटिकाे अस्मिता लुट्यौ अनि भन्छौ मेराे देस नेपाल मलाई गर्व छ,

हाम्रो देस नेपाल महिला राष्टपति भयको देश जहा महिलाको नांगो नाच नचाईन्छ, अनि बिदेसि भुमिमा बसेर देस वनाउने साेच राख्ने हरेक नेपालिकाे जिब्रो काटिन्छ अनि हामि भन्छौ मलाई गर्व छ नेपलि हुनुमा,तेहि बुवा जसले जिवन भर डर तरास र पिडा दियो तिनै बुवाको खुट्टा ढाेगेर गर्ब गर्छौ नेपालि हुनुमा,हरेक चुनावमा नेताले झुटो आस्वाशन दिन्छ देस बनाउने अनि यक थाल मासु भातमा आफैलाई विकायर बिदेसिन्छौ अनि गालि गर्छौ तेहि नेतालाई आफ्नो परिवारलाई दुख पायको झोकमा अनि भन्छौ मेराे देश नेपाल मलाई गर्व छ,एउटा दुरि बाट अर्को दुरि जान एकदिन लाग्छ हाम्रो नेपालमा, हाम्रो आदा जिन्दगि लाईन बस्दै मा अनि वसको जाम कुर्दैमा जान्छ, पढाई त कुरि कुरि भयो,मलाई यो संझदा कतै पनि गर्व लाग्दैन नेपालि हुनुमा, मलाई बलत्कार गर्नेलाई म कहिले पनि संमान दिने छैन बिचार भया….
Go to Top