Share on facebook
Facebook
Share on google
Google+
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

३ बर्श को लामो समय पछि आफ्नो प्राण भन्दा प्यारो मेरो देश नेपाल आएको थिए । उहीँ पुरानो याद पुरानो माया लाई पछ्याउदै नेपाल आएको थिए । मनमा चितानकी कान्छी मट्याङ्को माया बोकेर घर आईपुगेको पनि ३ दिन बितिसकेको थियो। कान्छी मट्याङ्लाई फोन गरे “ओए बेबि मलाई भेट्न आउन” उताबाट उस्को त्यो कोइलिको जस्तो सुरिलो आवाजमा “हस” भन्ने शब्द आयो । मन प्रफुल्लित थियो बर्सौको समय पछि फेरि आफ्नि कान्छी मट्याङ् संग भेट हुन लागेको थियो ।

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 11,515 other subscribers

enew चितवन कि कान्छि मट्याङ् , बिस्तारै उनी नौनी झै नरम हुँदै आईन
How well do you know about depression?it might be not the case for you but my story will definitely make you think twice about getting out of depression

ब्रा को हुक र सेतो पातलो त्यो कम्मर देखे पछि देखेपछि मन मानेन अनि पछाडी बाट उनको कम्मरमा हात लगाई घाटिमा किस गरे ।

त्यो ३ बर्ष थाहा छैन कसरी बिताए होला उस्को यादमा, मैले मन्द स्वारमा ” बेबि CMC अगाडीको spoon cafe मा आउन ” भनी नसक्दै उ पनि प्रफुल्लित भइ मन्द स्वारमा ” हस” भनिन । उसलाई पनि भेट्ने निकै रहर थियो । ३ बर्ष पछिको पहिलो भेट हो ,बिहानै उठेर नजिकै रहेको ठाकुर दाईको मा कपाल काट्न गए कपाल काटेर घरमा आए नेपालमा बिस्तारै जाडो मौसम शुरु हुँदै थियो । बिहानी पखको चिसो पानीमा नुहाउन निकै कठिन हुन्छ , त्यो जाडोमा नुहाएर बाहिर निस्किदा आमाको हातमा को कप थियो । आमाको हातको कफि खाएर म आफ्नो चितवनकी कान्छी मट्याङ् लाई भेट्न भनी बाहिर निस्किए ।

घर बाट नजिकै थियो spoon cafe त्यहा पुगेर उसलाई कल गरे “बेबि तिमी कता हौ” उता बाट आवाज आयो “म नजिकै आईपुगे” cafe भित्र बसेको म उसको आगमन कुरा सुन्दै गर्दा बाहिर निस्किए अगाडि बाट रातो हुट र कालो जिन्स पाइन्ट र कालो जुत्तामा आउदै गरेको देखे,गोरि मान्छे निकै राम्रो देखिएको थियो त्यो लुगामा उसलाई , हुनत बर्सौ पछिको भेट भएर पनि होला उसलाई निकै सुन्दर देखेको थिए नजिकै आउदै गर्दा उसले मलाइ देखिन र मन्द मुस्कान दिइन मैले पनि मन्द मुस्कान दिए नजिकै आईसकेपछि मलाई एक अङ्कमाल गरिन बर्शौ पछिको भेट न थियो मैले पनि अङ्कमल गरे र भित्र जान आग्रह गरे भित्र गएर टेबलमा बसेपछी केहिबेर उसलाई हेरिरहे त्यो देखेर उसले “ओई पागल के हेरेको त्यसरी” भनिन बर्शौ पछिको उनको साथमा निकै खुशी थिए । उनले “केही खाने पनि होकि हेरि मात्रै रहने हो ” भनिन मैले पनि ठट्यौली शैलिमा जवाफ दिए “खान त मन छनी तिम्रो त्यो गुलाबी ओठ ” उता बाट उनले भनिन “छ्या तिमी त ” यति मात्र भनिर र फेरि त्यही गुलाबी ओठ बाट मन्द मुस्कानको जादु छरिन । मैले २ कप कफिको अडर गरे त्यतिकैमा केही मायाको कुराहरु भए त्यो साथ त्यो पल त्यो मायाको आभास बर्शौ पछि पाएको थिए ।

घडी हेरेको ४ बजिसकेको रहेछ । कफि आयो कफिको पहिलो चुस्की लगाउदै गर्दा मोबाईलको घण्टी बज्यो ,हेरेको बाबाको कल रहेछ कल रिसिभ गरे उताबाट आवाज आयो ” बाबू कता हो त घर कति बेला आउछस ” यता बाट मैले”बाबा आज साथी को birthday छ म भोलि आउछु घर भने” बाबा उता बाट “ल हुन्छ” भनेर फोन राख्नुभयो । उता चितवनकी कान्छी मट्याङ्को अनुहारको रङ उडिसकेको थियो । बर्शौ पछिको भेट भाछ कता birthday मा जान लागेको जान पर्दैन ” भनेर भनिन । मैले पनि हास्दै “जादिन तिमी संग बस्न पो बाहाना बनाएको” यति भने पछि खुशी हुँदै फेरि कफि कप उठाउन तिर लागे । साझ पर्दै गएको थियो । उनले “बेबि नारायणी किनार जाम न ” भनिन मैले पनि ३ बर्ष पछि उनको साथमा नारायणी जान लागेको थिए । चितवनको नारायणी निकै सुन्दर,शान्त बाताबरण रहेको छ । त्यहा गएर त्यो खोला बगेको छाल स्वा- स्वा गर्दै सुसाएको नारायणीको त्यो चटपट पानीपुरी निकै प्रिय छन् उनको याद जस्तै । नारायणी पुगियो अनि पन्डित दाईको पानीपुरी चटपट मा पुगेम , चटपट पानीपुरी खाईसके पछि मैले उनलाई ” बेबि आज कतै बाहिर लजमा बसम न ” भनी आग्रह गरे , उनले पनि सजिलै “टाउको हल्लाउँदै ” हुन्छ को इशारा गरिन ।

Untitled-design-7 चितवन कि कान्छि मट्याङ् , बिस्तारै उनी नौनी झै नरम हुँदै आईन

नारायणी पारी गैंडाकोटको नारायणी रिभर साईडको एउटा लजमा पुगेम । त्यहा पुग्दा करिब 7:30 भई सकेको थियो । कोठाको चाबी लिएर हामी कोठा भित्र पुगेम । कोठामा पुग्न साथ जुत्ता खोलेर bed मा बसेम गफ गर्दै गर्दा रातिको 8:30 भएछ तरहर गर्दै उनी लुगा खोल्न लागिन र मलाई भनिन ” यता नहेर ल लाज लाग्छ” मैले नि net “हस” भने तर मन नै त हो बर्शौ पछि चितवनकी कान्छि मट्याङ् संग रात बिताउन पाएको थिए । उनले बिस्तारै लुगा फुकाल्दै थिईन , उनको त्यो माथिको ब्रा को हुक र सेतो पातलो त्यो कम्मर देखे पछि देखेपछि मन मानेन अनि पछाडी बाट उनको कम्मरमा हात लगाई घाटिमा किस गरे । बिस्तारै उनी नौनी झै नरम हुँदै आईन बिस्तारै काखमा बोकेर बिस्तारा लेराई सुताएर उनको त्यो गुलाबी ओठको स्पर्श लिदै उनको ओठमा किस गर्न पुगे बिस्तारै एक अर्कामा पुर्ण रुपमा समर्पित भयौ । केही समय पछि उनले भनिन ” मेरो अस्ट्रेलियन हिरो अस्ट्रियामा कामको थकाई हुन्छ होला आउ म मालिस गर्दिन्छु भनिन ” मैले पनि मालिस गर्न दिए थाहा भएन कती बेला निदाईछु । अचानक राती १ बजे निन्द्रा खुल्यो यसो हेरेको त मेरि चितवनकी कान्छि मट्याङ् मलाई नै हेर्दै बसिरहेकी रहिछिन म म उठ्ने बित्तिकै “मेरो अस्ट्रियन हिरो ” भन्दै घाटिमा लव बाइटको निशान बनाईन र Pee loon……..गित सुन्दै अङ्गगालोमा बाधिएर सुत्यौ ।

Authors

Most Viewed Posts

Rakuten

rakuten_738f2f414235634c95d59374d6f10f50 चितवन कि कान्छि मट्याङ् , बिस्तारै उनी नौनी झै नरम हुँदै आईन

Hope this article helps you through your hardship. It’s my life experience and I am very glad to share it with you.IF you like then don’t forget to l your comment below.

 

Go to Top