part-2-1 गुलाबी ओठले काडा बनी तर्साइरहेका छ्न,अमिट यादहरुले आज पनि मलाइ पिरोल्छ

By bipin rijal

5/5

म मेरा गन्तब्यबाट बिचलित भएर आज नेपाल्को माटोमा भौतारिदै हिड्दै छु । बिरहका गानाहरु मेरो मन अनि मस्तिष्कमा गुन्जीरहेका छ्न ।ती हाम्रो अमिट यादहरुले आज पनि मलाइ पिरोल्छ प्रीय ।तिम्रा ती मिर्ग नयनी आँखा अनि तिम्रो त्यो गुलाब जस्तो अलेको तिम्रो त्योyH5BAEAAAAALAAAAAABAAEAAAIBRAA7?is-pending-load=1 गुलाबी ओठले काडा बनी तर्साइरहेका छ्न,अमिट यादहरुले आज पनि मलाइ पिरोल्छyH5BAEAAAAALAAAAAABAAEAAAIBRAA7?is-pending-load=1 गुलाबी ओठले काडा बनी तर्साइरहेका छ्न,अमिट यादहरुले आज पनि मलाइ पिरोल्छओठहरुका स्पर्स आज पनि ताजै छ

आज पनि म ती पुराना तिम्रो त्यो अमिट यादहरुले दिन प्रतीदिन जल्दै छु ।

समय अनि परिस्थिति खै कस्तो हुन्छ । न तिमिले भुझ्यौ न त म आफू बुझ्न सके बिरलैम छोडिएको त्यो हाम्रो साथ न त सोचे जस्तो भयो न त भने जस्तोyH5BAEAAAAALAAAAAABAAEAAAIBRAA7?is-pending-load=1 गुलाबी ओठले काडा बनी तर्साइरहेका छ्न,अमिट यादहरुले आज पनि मलाइ पिरोल्छyH5BAEAAAAALAAAAAABAAEAAAIBRAA7?is-pending-load=1 गुलाबी ओठले काडा बनी तर्साइरहेका छ्न,अमिट यादहरुले आज पनि मलाइ पिरोल्छ ।कसरी आएकी थीयौ तिमी हुरि जस्तै मडारिएर मेरो जिबनको बाह्यय खुसी लुटायौ र तिम्रो त्यो बैशालु चुलबुले पारा को जादु चलायौ अनि मेरो ती बाह्यय खुसी लुटायौ अनि आफ्नोखुसी को केही स्पस्ट मलाई दिलायौ मेरा ती बाह्यय अनमोल खुसी भुलाएर आफ्नो खुसी मा भिजायौ जिबनका ती अमुल्य बैँस लुटि बैँस लुटि गुदि गुदि चुसेर खोया बनाएर बाटोमा भेतेको १ रुपैयाँ को सिक्का जस्तो जिन्दगी बनाइदियौ भाबी को लागि सोचेका ती मेरा सपना देख्दा देख्दै बिच बाटोमा लिनामी गर्‍यौ मेरो जिबनको हरेक पाइलामा आटुट साथ दिने ती बाचाहरु कहाँ भुल्यौ म त मानिस नै त थिए तिमिले पत्थर बनायौ

आज पनि म ती पुराना तिम्रो त्यो अमिट यादहरुले दिन प्रतीदिन जल्दै छु । खै के जादु थ्यो तिम्रो त्यो नयनमा एकै पल मा मैले आफुले आफुलाइ भुल्न पुगेछु तिम्रो त्यो जाली नयन मलाइ पानी बिनाको माछा जस्तोबनायो। तिमी सङ नजए जुधाएर सायद कुनै पाप गरेछु आफ्नो जिन्दगी बिरुद्द आज म आफू नै स्तब्ध भएको छु । तिम्रा ती कोमल गुलाबी ओठ हेर्दा जस्तै कोमल थीयो त्येस्तै कडा भएर अहिले ती गुलाबी ओठले मलाइ काडा बनी तर्साइरहेका छ्न । सोच्दछु हरेक याद मा कि म आफुले आफुलाइ बिलिन गराउ तर आखिर कस्को लागि बिलिन हुनु म ? म तेहि तिम्रा ती रुप ,त्यो चन्चले नयन गुलाबी ओठ त्यस्का लागि म बिलिन हुनु। जुन ती अङग हरुले मलाइ त्यो जादु मा पारी म आफ्नो गन्तव्य बिचलित भएको छु ।
Black-and-White-City-Blog-Banner-1-300x169 गुलाबी ओठले काडा बनी तर्साइरहेका छ्न,अमिट यादहरुले आज पनि मलाइ पिरोल्छ

चितवन कि कान्छि मट्याङ् , बिस्तारै उनी नौनी झै नरम हुँदै आईन

Share on facebook Facebook Share on google Google+ Share on twitter Twitter Share on linkedin LinkedIn ३ बर्श को लामो समय पछि आफ्नो प्राण भन्दा प्यारो मेरो देश नेपाल आएको थिए । उहीँ पुरानो याद पुरानो माया लाई पछ्याउदै नेपाल आएको थिए । मनमा चितानकी कान्छी मट्याङ्को माया बोकेर घर आईपुगेको पनि ३ दिन बितिसकेको

Read More »
Untitled-design-7-300x169 गुलाबी ओठले काडा बनी तर्साइरहेका छ्न,अमिट यादहरुले आज पनि मलाइ पिरोल्छ

Bho Maya laudina poster relesed

. Share on facebook Facebook Share on google Google+ Share on twitter Twitter Share on linkedin LinkedIn bho Maya laudina is a family-based film based on social media. Maya is done by people, whereas in bho Maya laudina is different from some other Nepalese story. This film features new face characters under the age of

Read More »
Untitled-design-6-1-300x169 गुलाबी ओठले काडा बनी तर्साइरहेका छ्न,अमिट यादहरुले आज पनि मलाइ पिरोल्छ

Brijesh & Beyond Australian tour gone Wrong?

Share on facebook Facebook Share on google Google+ Share on twitter Twitter Share on linkedin LinkedIn Brijesh $ Beyond recently publish public announcement through their page about Australian tour and the problem they had to face while touring Australia. Let’s read what they have to say and from the organizer team as well. Brijesh and

Read More »
Untitled-design-5-1-300x169 गुलाबी ओठले काडा बनी तर्साइरहेका छ्न,अमिट यादहरुले आज पनि मलाइ पिरोल्छ

मेरो परिवार को आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई

Share on facebook Facebook Share on google Google+ Share on twitter Twitter Share on linkedin LinkedIn मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक/श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि

Read More »
The-reason-behind-being-sorry-and-depression-is-so-important-and-it-triggers-your-self-confidence-while-getting-out-of-anxiety.-300x169 गुलाबी ओठले काडा बनी तर्साइरहेका छ्न,अमिट यादहरुले आज पनि मलाइ पिरोल्छ

Being sorry and depression are co-related

Share on facebook Facebook Share on google Google+ Share on twitter Twitter Share on linkedin LinkedIn I was forgetting my existence and my priority while trying to be a nice guy among people. The apology never accepted or I was sorry too many times because I was trying to make things right by not trying

Read More »
Untitled-design-2-300x169 गुलाबी ओठले काडा बनी तर्साइरहेका छ्न,अमिट यादहरुले आज पनि मलाइ पिरोल्छ

best way to escape anxiety and depression is gardening

Share on facebook Facebook Share on google Google+ Share on twitter Twitter Share on linkedin LinkedIn Mental health is a major topic in western country nowadays and it’s taking peoples life where we seems to be the victim.does not matter how well do we conclude ourself that we deliver our best practice to get rid

Read More »
50407408_649046852165010_6232609407536988160_n गुलाबी ओठले काडा बनी तर्साइरहेका छ्न,अमिट यादहरुले आज पनि मलाइ पिरोल्छ

Bipin Rijal

MD(CHHEPARO.COM)

Go to Top